रवि लामिछानेसँग जाेडेर कसले गराउँन खोज्दैछ उर्जामन्त्री पुनको बदनाम ?

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाे सचिवालयले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेको धारणा पत्रिकामा प्रकाशित भएको समाचारप्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार रवि लामिछाने ‘ठूलो…