काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पिठ्युँमा छुरा घोप्नेसँग सहकार्य हुन नसक्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डप्रति लक्षित गर्दै अध्यक्ष यादलवले माओवादीसँग जसपा नेपालको सहकार्य नहुने बताए । समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि…