काठमाडौं–नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको विषयमा अन्तिम बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा दुवै पार्टीका शिर्ष नेताहरु सहभागी छन् । बैठकमा एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, सुभाष नेम्वाङ र माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी…