आर्थिक कूटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सहकार्यको सम्झौता

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र इन्टरनेसनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) बीच आर्थिक कूटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरे । चेम्बर र आईआरजीडीडीबीच…