महिला एशियन कपको छनोट खेलमा नेपाल र श्रीलंका खेल्दै

काठमाण्डु – एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा बुधबार नेपालले श्रीलंकासँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई…