काठमाण्डु– एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । नेपालले भुटानलाई २९८ रनको जित निकालेको हो । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । नेपालका लागि बिपिन शर्माले ४ विकेट, सचिन भट्टले २ र सुयोग…