देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री पन्त

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शिक्षामन्त्री रघुजी पन्त कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। संसदमा शिक्षा विधेयक पेश गर्ने सम्बन्धमा सहमति नभएर रोकिएपछि त्यसबारे छलफल गर्न शिक्षामन्त्री पन्त कांग्रेस पार्टी कार्यालय पुगे हुन् । विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त र समिति सभापति थापा दौडधुपमा उत्रिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका…