नेपालमा दूतावास खोल्न प्रधानमन्त्री ओलीले गरे स्पेनका समकक्षीलाई आग्रह

काठमाण्डु - संयुक्त राष्ट्रसङ्घको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आइतबार द्विपक्षीय भेटवार्ता भएको छ। स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले समकक्षी…