काठमाण्डु - सशस्त्र प्रहरी बल, नेपालले २१ सय ९६ जना प्रहरीहरूको बढुवा गरेको छ। बढुवा हुनेहरूमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म छन् । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना बढुवा भएका छन्। त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३,…