कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, अर्को बैठक भोली

काठमाण्डु- नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नलागेकाले आज दलको नेता टुङ्गिएन। हामी भोलि…