काठमाण्डु – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई शनिबारदेखि भेहिकल–फ्री जोन अर्थात् गाडी निषेधित क्षेत्र बनाएको छ । भीडभाड, प्रदूषण र आवाज कम गर्न तथा पैदल यात्रीहरू र सार्वजनिक गतिविधिको लागि थप ठाउँ सिर्जना गर्न गाडीमुक्त क्षेत्र बनाउने गरिन्छ । दुई चरणमा यो कार्यक्रम लागु गर्न खोजिएको र यसमा पाटनका स्थानीयबासिन्दाले पनि साथ दिने विश्वास गरेको…