भारत गोवा प्रदेशका मुख्यमन्त्री मनहोर पारिकरको निधन

लोकेन्द्र शेर्पाली गोवा - वीजेपी वरिष्ठ नेता गोवा प्रदेशका मुख्यमन्त्री मनहोर पारिकरको आइतबार बेलुका निधन भएको छ । मुख्यमन्त्री पारिकर लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको निधन आइतबार बेलुका ६ वजे भएको उनको निजि सचिवालयले जनाएको छ । भारतको केन्द्रीय राजनीतिमा उनको महत्त्वपूर्ण भुमिका रहिआएको छ २०१३ को लोकसभा चुनावमा गोवा बाट निर्वाचित…