काठमाडौं– २०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको हो। पर्व बिदाअन्तर्गत कहिले कहिले विदा? –नववर्ष वैशाख १ – शिवरात्रि…