काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। लामो समयदेखी विरामी कम्युनिष्ट नेता अधिकारीको ८३ वर्षको उमेरमा शनिबार राति ह्याम्स अस्पतालमा निधन भएको हो । अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गते…