निर्वाचन आयोग अन्योलमाः निर्वाचन प्रभावित हुने आशंका

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश अनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो । अदालतको आधिकारिक पत्र शनिबार आयोगमा आइपुगेको थियो ।       महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । यसअघि अदालतको पत्र नआएको…