रास्वपा सचिवालय बैठक भोलि बस्दै, यी प्रस्तावमा हुनेछ निर्णय

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक भोलि आईतबार दिउँसो बस्ने भएको छ । रास्वपाले ६ बुँदे विषयमा छलफलका लागि आईतबार दिउँसो साढे ३ बजे सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ…