अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार

संखुवासभा - संखुवासभाको अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा फ्याक्सिन्दामा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना गाउंपालिका ४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारतको बिहारका नन्द किसोरको आइतबार…