पर्सा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको खुलासा गरेका छन् । उनले शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम भएको धारणा राखे । मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताए । मुख्यमन्त्री राउतले इस्लाम…