प्रदेश प्रमुख औपचारिक रुपमा कार्यभार सम्हाल्दै,

काठमाडौं – राष्ट्रपतिबाट सपथ खाएपछि प्रदेश प्रमुखले औपचारिक रुपमा कार्यभार सम्हाल्दैछन् । ७ वटै प्रदेश प्रमुखले आज दिउंंसो चार बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिदैंछन् ।       सपथ लिइसकेपछि राष्ट्रपति भवनमै निर्वाचन आयोगले तयार पारेको प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझेर प्रदेश प्रमुखले औपचारिक रुपमा जिम्मेवारी लिनेछन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार…