कांग्रेसमा संगठन सुदृढीकरणदेखि महाधिवेशन तयारीसम्म मन्थन

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकमा उठेका कतिपय विषयमा थप गहिरो छलफल आवश्यक देखिएकाले बिहीबार पुन: बैठक बस्ने जानकारी दिए । उनका अनुसार बुधबारको बैठकमा विशेषगरी भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि…