काठमाण्डु– नेपाली कांग्रेसको उपनेतामा अभिषेक प्रताप शाह नियुक्त गरेका छन् । बुधबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शाहलाई उपनेता बनाएका हुन् । यस्तै आङ्देम्बेले प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् । दलको कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् भने थापा दैलेख…