काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा नेप्से ०.९८ अंकले बढेको छ। यस वृद्धिसँगै परिसूचक २७७१ विन्दुमा पुगेको छ। यस अवधिमा ६१ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसन अवधिमा ४ हजार ५२५ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ३८ वटा कम्पनीको कारोबार भएको छ भने १७ वटा कम्पनीको मूल्य बढेको छ ।…