काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सीडीओले शनिबारदेखि नै लागू हुने गरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको आदेश जारी गरेका छन् । सीडीओ ऋषिराम तिवारीले जारी गरेको सूचनामा दरबारमार्ग, केशरमहल, जयनेपाल हल…