काठामाण्डु - माओवादी केन्द्रले रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु गर्दैछ । जेठ २१ गतेपछि अभियान पुनः सुरू गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ देखि निरन्तरता दिने निर्णय गरेको हो। पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव…