६ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री

काठमाण्डु - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार गरेको पोष्ट बजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया आएकाले कार्यान्वयन पनि सकारात्मक रूपमै हुने विश्वास व्यक्त गरे । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर भएको…