कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

काठमाण्डु - कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बाँकेको नेपालगंजमा केन्द्रीय कार्यालय रहेको बैंकका संस्थापक अध्यक्ष रायलाई २५० करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा प्रहरीले फक्राउ गरेको हो । फरार रहेका उनलाई नेपाल–भारत सिमानाको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का…