राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी : कमल थापालाई फिर्ता नगरे काठमाण्डु ठप्प पार्छौं

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान फिर्ता नगरे भोलि सोमबारदेखि काठमाण्डु ठप्प पार्ने चेतावनी दिएका छन् । आईतबारको प्रदर्शनमा कमल थापा पक्राउ परेपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ । अब हामी एक ठाउँमा भेला भएर…