यस्तो देखियो यातायात बन्दको असर (तस्विरहरू)

काठमाण्डु - यातायात व्यवसायीहरूले सोमबार देशभर सार्वजनिक यातायातका साधन बन्द गरेका छने । जसकार कारण यात्रीहरू मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरूको बिच्चली भएको छ । काठमाण्डु…