बारा – अवैध लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करीब ४ किलो ५०० ग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका–६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी…