काठमाण्डु – सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक साढे ४ बजे जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ढिला आएपछि बैठक ढिला सुरु भएको प्रधानमन्त्रीको सचिवालयका एक कर्मचारीले जानकारी दिए । सरकारको कामको मूल्यांकन, सरकार…