प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता खेलाडीलाई बधाई दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा पनि विजेता बन्ने शुुभकामना गरे । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७…