काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्रोत र जनशक्ति केही पनि नभएको बताएका छन् । संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताए । उनले भने, ‘संघीय वित्तीयताले काम गरेको छैन । क्षेत्राधिकार पनि एकदमै कम…