काठमाण्डु – भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सरेको सर्यै भएको छ । आईतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी सरेकोमा पुनः बस्न नसकी अपराह्न साढे ५ बजे बस्ने गरी सारिएको छ । सूचना टाँसेर बैठक सार्दै भनिएको छ, ‘प्रतिनिधि…