काठमाण्डु – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको पनि विभागले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि…