बजेट : शिक्षा मन्त्रालयलाई २ खर्ब, वन मन्त्रालयलाई १८ अर्ब विनियोजन

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको बजेटमा शिक्षा मन्त्रालयलाई धेरै बजेट विनियोजन गरेको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १८ अर्ब…