काठमाण्डु - चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘सभ्यता बीचको विनिमय र पारस्परिक शिक्षासम्बन्धी’ चौथो संवाद कार्यक्रममा सम्बोधन गर्ने भएकी छन् । चीनको गान्सुमा शुक्रबार र शनिबार हुने संवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीका साथै अन्य विदेशी विशिष्ट अतिथिहरूले पनि सम्बोधन गर्नेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुने संवाद कार्यक्रमा गणतन्त्र चीनका उपराष्ट्रपति हान झेङका साथै चिनियाँ…