कलाकार दीपक शर्माले ‘दले दाइ’ बनाउने

काठमाण्डु - कलाकार दीपक शर्माले टेलिसिरियल दले दाइ बनाउने भएका छन् । निर्देशक तथा लेखक शर्माको अनुसार सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यताको कथा प्रस्तुत गर्छ, जसका कारण धेरै नेपाली विदेशिन बाध्य भएका छन्। यिनै पीडादायक अनुभवहरूमा आधारित कथा सिरियलमा देखाइनेछ। टेलिसिरियलको पहिलो चरणको छायांकन सुरु भएको छ र अब दशैंभित्र…