राजसंस्थाको पक्षमा दिनदिनै आन्दोलन गर्ने घोषणा, भोलि माइतीघर मण्डला आउन आह्वान

काठमाण्डु – राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म दिनदिनै आन्दोलन जारी रहने घोषणा गरेका छन् । बिहीबार पूर्णरूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । ‘जनताको चाहनामा लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहनेछ । शान्तिपूर्ण जनआन्दोलन जारी छ, पहिलो दिन हाम्रो आन्दोलन पूर्ण सफल भएको…