एमाले र राजावादीको प्रदर्शन : सवारी साधन डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित

काठमाण्डु - आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । आज काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रितगरी ७८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट…