प्रचण्डको आरोप-बिचौलियाको पहलमा नयाँ गठबन्धन बन्यो

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको आरोप लगाएका छन् । कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको उनले टिप्पणी गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, अब पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा…