हेटौंडा – नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । तर, कांग्रेस र…