लुम्बिनीमा को-को बने मन्त्री ? (नामसहित)

काठमाण्डु-लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेस र एमालेसम्मिलित मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीले आज पद तथा गोनियताको शपथ लिएपछि एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५…