बागमतीका मेयर थापाविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा, ३० करोड खाएको आरोप

काठमाण्डु– मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । बागमती नगरपालिका सर्लाहीका निलम्बित मेयर भरत कुमार थापा, बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल रहेका छन् । यस्तै बागमती नगरपालिका तत्कालीन ईन्जिनियर निरन्जन…