काठमाण्डु– साताको पहिलो दिन आज नेपाली बजारमा सुनकोभाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । यस्तै चाँदीको मूल्य भने…