काठमाण्डु- भारत र पाकिस्तानबीच बुधबारबाट सुरु भएको सैन्य कारवाहीको विषय संसदमा उठेको छ । सांसदहरूले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका छन्। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण नेपाल जोखिममा रहेको बताए । प्रतिनिधि सभाको बैठकमा बोल्दै गौतमले दुई…