काठमाण्डु– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले सुकुम्बासी बस्ती खाली गराउने योजनाबाट पछि हट्न सरकारलाई आग्रह गरेको छ ।एमनेस्टीका नेपाल प्रमुख निराजन थपिलयाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुकुमवासी बस्ती खाली गर्ने काम तत्काल रोक्न माग गरेका हुन् । एमनेष्टीले सुमुम्बासीमाथि जबर्जस्ती भए विधिको शासनको उल्लंघन हुनुका साथै सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको मानिने कडा टिप्पणी…