सुकुम्बासी बस्ती हटाउने कदमको बचाउमा प्रधानमन्त्री, ‘ढुक्क हुनुहोस्’

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले काठमाण्डुका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यको बचाउ गर्दै यसलाई मानवीयता र दीर्घकालीन समाधानको पाटोबाट हेर्न आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौँदेखिको डुबान र असुरक्षाको चक्रलाई तोड्न सुकुम्बासी बस्ती हटाउने कदम अनिवार्य रहेको स्पष्ट पारे । प्रधानमन्त्री…