भाजपाको चुनावी अभियानमा नेपालका पाँच दलका प्रतिनिधि सहभागि हुदैँ (नामसहित)

काठमाण्डु- सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेपालका पाँच राजनीतिक दलका नेता दिल्ली जाने भएका छन् । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा भाजपाले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालका पाँच राजनीतिक दललाई निम्ता दिएको छ । भाजपाले नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको हो ।भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know…