काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गृहमन्त्रीले बुधबार दिँउसो प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका हुन् । विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए । गुरुङसंग स्टार माइक्रो इन्स्योरेन्स र लिबटी माइक्रो लाइफमा २५\२५ हजार कित्ता सेयर भेटिएको…