यी प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

काठमाण्डु - हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ। बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल…